राजनीति

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।  प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ ...

प्रदेश १ ले माघ ७ गते बोलायो हिउँदे अधिवेशनको बैठक

काठमाडौं - प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ।आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते दिउँसो २ बजेबाट सुरू हुने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्क ...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै

काठमाडौं - प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेसँगै आइतबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वाता ...

नेकपाको संस्थापन पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै

काठमाडौं - नेकपाको संस्थापन पक्ष (प्रचण्ड–माधव) ले आज देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि देशव्यापी आन्दोलनको घोषणा गरेको नेकपाको संस्थापन पक्षले आज जिल्लास्तरीय का ...

मुख्यमन्त्री राईले बर्खास्त गरे अर्थमन्त्री

काठमाडौं - प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त भएका छन् ।शनिबार साँझ मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल पक्षका आङ्बोलाई आफूविरुद्ध अविश ...

छक्कबहादुर लामाले अस्विकार गरे ओली समूहको केन्द्रीय सदस्य पद

काठमाडौं - हम्लाका सांसद छक्कबहादुर लामाले नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।शनिबार एक वक्तव्य जारी गर्दै लामाले ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका हुन् । प ...