काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज बेलुकी ५ बजे बस्ने एक नेताले जानकारी दिए ।

बैठकको एजेन्डाबारे खुलाइएकाे छैन । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।