राजनीति

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ आइतबार

काठमाडौं - संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ ।  बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो । प्रतिनिधिसभा विघ ...

दिउँसो ४ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ ...

प्रधानन्यायाधीशले गरे संवैधानिक इजलास गठन

काठमाडौं - प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श् ...

प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं - प्रधानमन्त्री नियुक्ति तथा प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिटको सुनुवाइ हुने भएको छ। जसमा प्रध ...

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ ।नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएक ...

‘प्रधानमन्त्री र राष्ट्रपतिबाट ठूलो अपराध भयो, संवैधानिक कदम चाल्न तत्पर हुनुहोस्’

काठमाडौं - संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् । बिहिबार दिउँसो संघीय संसद् नयाँ बानेश्वरमा सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनका विषयमा गरेको परामर्शमा ...