राजनीति

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, केन्द्रिय सदस्यको रायमाथि विमर्श गर्ने

काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो   । विहीबार र शुक्रबार भर्चुअल माध्यमबाट भएको केन्द्रीय सदस्यहरुको भेलापछि आएको रायमाथि विमर्श गर्न बैठक बोलाइएको ...

मन्त्रिपरिषद् पुनर्गठन: १२ मन्त्री र २ राज्यमन्त्रीले लिए सपथ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मका ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट प ...

नागरिकतासम्बन्धी अध्यादेशको अर्को सुनुवाइ बिहीबार

काठमाडौं - सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण क ...

ओलीद्वारा मन्त्रिमण्डलमा हेरफेर, एमालेका यी चार नेताबाहेक सबैको मन्त्री पद गुम्यो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएसँगै मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । प्रम ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।ओलीले अर्थम ...

राजेन्द्र महतो बने उपप्रधानमन्त्री, यी हुन् ठाकुर पक्षबाट मन्त्री बन्ने १० अनुहार

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने पक्का भएको छ । बालुवाटार स्रोतका अनुसार जसपा वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो । नेता महतोलाई उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी ...

सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

 काठमाडौं - सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भन्दै ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका ...