राजनीति

‘हामीलाई कम्फर्टेबल फिल भइरहेको छैन, अब इजलास गठनको विषयमा बहस हुन सक्दैन’

काठमाडौं - संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलास गठनको विषयमा सरकारी पक्षका कानुन व्यवसायीले कचिङ्गल सिर्जना गरेका छन् । उनीहरुले लगातार असन्तुष्टि जनाएपछि केही समय बहस विषय भन्दा बाहिर गएको थियो । खाजा ब्रेकपछि पनि प्रधा ...

सर्वोच्चले जोगाइदियो जनमोर्चाका कृष्ण थापाको पद

काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर ...

सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने हल्ला निराधार हो : नेपाल पक्ष

काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु लोकतान्त्रिक राजनीतिक प्रणाली नै भत्काउनेतर्फको निर्लज्ज पाइला भएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेर संवैधानिक र लोकत ...

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर हो : प्रधानन्यायाधीश

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् । प्रधानमन्त्री ओली पक्षीय अधिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै नि ...

राउत बने प्रदेश २ को जसपा संसदीय दलको नेता

काठमाडौं - जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन् । जनकपुरधाममा बसेको बैठकले ...

ओलीका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिवक्तालाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।ओली पक्षीय अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि ...