राजनीति
२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, कर्णाली - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।एकीकृत अखिल नेपाल शिक्षक ...
ओलीलाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचार झुट : नारायणकाजी श्रेष्ठ
काठमाडौं - माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भन्ने समाचार झुट भएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् ओली नेतृत्वमा भैरहेको प्रतिगमन,निरङ्कुशता,राष ...
'जसपाको महन्थ पक्ष सरकारमा सहभागि भएसँगै संविधानवाद स्थापित भएको छ'
काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमार्फत उक्त धारणा व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्,'जसपाको म ...
स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छः राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । आजको दिनलाई सबैले ...
मैले ५ दिन पहिले गरेको अनुमान सही साबित भयोः भीम रावल
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको दाबी गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता रावलले प्रधानमन्त्री केपी ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउन ...
पूर्व पराष्ट्रमन्त्री ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण
काठमाडौं - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीबाट विदा हुनासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ज्ञवालीले सामाजिक सञ्जालमार्फत् आफू मन्त्री पदमा रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।उनले विदेश भ्रमणबाट आएको लेभ ...

.gif)