राजनीति
ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नीति खारेज गरियोस् : प्रचण्ड
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नीति खारेज गर्न माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् प्रचण्डले सर ...
सरकारलाई रावलको प्रश्न: बालुवा, गिट्टी र महन्थलाई १० मन्त्री दिने कुराको सम्बन्ध छ कि ?
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले सरकारले चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने कार्य गर्न लागेको बताएका छन् । राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं अहिले चुरे विनाश गर्दै बालुवा,ग ...
व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी र बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : उपेन्द्र यादव
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारको सो नीतिका कारण सबै भन्दा बढी प्रभाव रहेको चुरेक ...
ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्।सरकारले अवैधानिक तवरले जस्केलाबाट बजेट ल्याएको टिप्पणी गर्दै नेता थापाले बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी, ...
एमाले स्थायी कमिटी बैठक आज पनि, एकता जोगाउन लचिलो निर्णय गर्न सक्ने
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको हो । मंगलबार पनि कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म ...
लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक आज
काठमाडौं, बुटबल - लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो । पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ ।प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प ...

.gif)