ओलीद्वारा मन्त्रिमण्डलमा हेरफेर, एमालेका यी चार नेताबाहेक सबैको मन्त्री पद गुम्यो
खबर एक्सप्रेस
२०७८-०२-२१ ०७:१३ मा प्रकाशित
Total Shares: 587
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएसँगै मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् ।
प्रम ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।
ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबैलाई पदमुक्त गर्ने भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस