राजनीति

खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । केहीसमय अघिबाट भर्चुअल रूपमा बैठक जारी रहेको एक नेताले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  बैठक  भर्चुअ ...

माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आह्वान गरेको बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गरेर पार्टीको केन्द्रीय क ...

ओलीले स्थायी कमिटी बोलाउँदा नेपाल पक्षद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं - विभाजनको अन्तिम संघारमा रहेको नेकपा एमालेको दुवै पक्षले आज छुट्टाछुट्टै बैठक आह्वान गरेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउँदा पार्टीमा असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल प ...

चुरे दोहन तराई क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो : माधव नेपाल

काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले सरकारले अध्यादेशमार्फत् ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा आपत्ति जनाएका छन् । सो योजनाल ...

'चुरे दोहन गरेर घाटा न्यून गर्ने सरकारी नीति ‘खरानीको व्यापार गर्न घर जलाए जस्तै’

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । बुधबार एक वक्तव्य जारी गरेर सभापति देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीति ...

निर्वाचन आयोगले महन्थ र उपेन्द्रको पत्रलाई दिएन मान्यता

काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षले एक अर्कोलाई गरेको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।बुधबार कारवाहीको आधार स्पष्ट नभएको भन्दै आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचु ...