राजनीति

‘अदालतको फैसला फागुन १५ गते कट्दैन्, प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ’

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसद विघटनसम्बन्धी मुद्दाको फैसला यही फागुन १५ गतेभित्रै आउने बताएका छन् । आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले फागुन ११ गतेदेखि फागुन ...

‘वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ’

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताएका छन् । काठमाडौं महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि ...

ओली पक्षमै फर्किए शेरबहादुर तामाङ दम्पती

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली पक्षमै फर्किएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुई चिरामा विभाजन भएको नेकपाको प्रचण्ड–माधव प ...

सभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा ले कालो झण्डा देखाइएको छ । आफ्नो पक्षद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीलाई एयरपोर्ट मोडमा  आन्दोलित (प्रचण्ड–माधव) पक्षका विद्यार्थी तथा कार्यकर्ताले क ...

आफू पक्षीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै छन् । नेकपाको ओली पक्षले विराटनगरमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।सभामा ओलीसहित गृहमन्त्री राम बहादुर थापा, नेता सुवास चन्द नेम्वाङ, प्रदेश मुख ...

‘विघटन भएको संसद् पुनःस्थापना हुनुपर्छ भनेर दबाब दिनुहुन्न, चुनावी तयारीमा लागौँ’

काठमाडौं,त्रिशूली - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमे ...