राजनीति

प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै, अवरुद्ध गर्ने सत्तापक्षको तयारी

काठमाडौं - प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । यसअघि गत माघ २५ गते बसेकाे बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। नेकपाको प्रचण्ड-नेपाल ...

युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने

काठमाडौं - नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ...

बाबुराम भट्टराई आज भारत जाँदै

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदै छन् । स्वास्थ्योपचारका लागि भट्टराई आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । भट्टराईलाई पेटमा समस्या देख ...

‘उपराष्ट्रपति सरकारको विरोध गरेर हिँड्नुहुन्छ, सभामुख झगडिया भए’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकार विरुद्ध बोल्दै हिँडिरहेको आरोप लगाएका छन् । आफ्नो पक्षद्वारा विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान मिचियो, प्रजातन्त्र मासियो भन्दै उपराष्ट ...

प्रतिबन्ध हटाए सरकारसँग वार्ताको लागि सकारात्मक छौं : विप्लव समूह

काठमाडौं - सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहले वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्तमा सरकारसँग वार्ताका ला ...

‘अवसरवादीहरु को कारण यो परिस्थिति सिर्जना भयो’

काठमाडौं - नेकपाको ओली समूहका नेता रामबहादुर थापा बादलले अवसरवादी, गुटवादी र पदलोलुपले वर्तमान परिस्थिति सिर्जना गरेको बताएका छन्। विराटनगरमा आयोजित ओली पक्षको सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव समूहका नेतालाई फूटवादीको संज्ञा दिएका हुन् । उनले फ ...