राजनीति

‘संविधानले कसैलाई अवशिष्ठ अधिकार दिएको छैन, पार्टीको विवादले संसद् भंग गर्न पाइँदैन’

काठमाडौं - एमिकस क्युरीका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानले कसैलाई अवशिष्ठ अधिकार नदिएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय राख्दै वरिष्ठ अधिवक्ता शाक्यले भने, 'हामी लिखित संविधानमा छौँ । संविधानमा अवशिष ...

‘दुई साताभित्र २० लाख डोज कोरोना खोप आउँछ’

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ४ डलरका दरले सहुलियतमा खरिद गर्न ...

प्रचण्डको सुरक्षाको लागि पूर्वलडाकु खटिए

काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको लागि पूर्वलडाकुहरु खटिएका छन् । सरकारले सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरेपछि पूर्वलडाकुहरु प्रचण्डको सुरक्षाको लागि खटिएका हुन् ।प्रचण्डलाई सुर ...

प्रधानमन्त्रीले सर्वोच्चमा बुझाएको अवहेलना मुद्दाको लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको बताएका छन्। उनले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन्। ...

अवहेलना मुद्धाः लिखित जवाफ दिएर फर्किए प्रधानमन्त्री

काठमाडौं - अवहेलना मुद्धामा सर्वोच्चले लिखित जवाफ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार  आफै अदालतमा उपस्थित भई लिखित जबाफ पेस गरेर फर्किएका छन् ।वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले  प्रधानमन्त्री ओलीका अभिव ...

सुवास नेम्वाङको दाबीः तोकिएकै समयमा निर्वाचन हुन्छ

काठमाडौं,इलाम - नेकपाको सत्तापक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गरेका छन् । बिहीबार इलाममा नेकपाको ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुने बताएका हुन् ।आफू निकट ...