प्रतिनिधिसभाको अर्को बैठक बैशाख ७ गते बस्ने
खबर एक्सप्रेस
२०७७-१२-३० ०४:४४ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्ने भएको छ । सोमबार बसेको बैठकको शुन्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।
त्यस्तै, सोमबारको बैठकमा मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए ।
सोमबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस