काठमाडौं - सरकारले संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।