बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, प्रसाईं पदमुक्त
खबर एक्सप्रेस
२०७८-०५-०४ ०२:५७ मा प्रकाशित
Total Shares: 338
काठमाडौं - बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
यसअघि उनले वाग्मती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।
फेसबुक पेज Like गर्नुहोस