राजनीति

एमाले एक हुँदा बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं - वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल ...

मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङकाे दाबी !

काठमाडौं, कास्की - गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट भएको छ ।  एकदिन अगाडिमात्रै विश्वासको मत लिन असफल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित उनले फेरि मुख्यमन्त्रीमा दाबी ...

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’

काठमाडौं - नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति ...

चौतर्फी विरोध र आलोचनापछि प्रदेशसभा सदस्य नरोत्तम वैद्यले माफी मागे

काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिँदै आत्मलोचनासहित माफी मागेका छन् ।शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड् ...

कांग्रेस नेता वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग

काठमाडौं - नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।उनले एक वि ...

‘नेपाल भूमिमा भारतले गरेको ज्यादतीप्रति प्रम केपी र सरकार किन चुप?’

काठमाडौं - एमाले नेता भीम रावलले दार्चुलाको ब्यास गाउँपालिकास्थित नेपाल भूमिमा भारतले गरेको ज्यादतीप्रति वेवास्ता गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । भारतले दार्चुलाको ब्यास- २ मा पर्ने महाकाली नदीवारि नेपाल तर्फको घोडेटो बा ...