राजनीति

सभामुखलाई सुझाव : ‘लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस्’

काठमाडौं - सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले लोकतन्त्र गम्भिर धरापमा परेकोले आजको दिनमा त्यसको संरक्षण गर्नु मुख्य कर्तव्य रहेको निष्कर्ष निकालेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा भएको बैठकमा प्रतिनिधिसभा पटक पटक वि ...

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी, यी हुन् हस्ताक्षर गर्ने ३१ सांसद

काठमाडौं - विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमतसहित दाबी गरेको छ ।प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः०० बजेसम्मको स ...

चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन् ।चिकित्सा शिक्षा आयोगको सातौँ बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हामील ...

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शनिबार दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको एक ...

गण्डकीमा २४ घण्टाभित्र वैकल्पिक सरकार बनाउन प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौं, पोखरा - गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र सरकार गठनको लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी हुन् । संविधानको धारा १६८(३) अनुसार निय ...

कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

काठमाडौं, कैलाली - नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनाम ...