राजनीति

केपी ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको पहल जारी राख्ने बताएको छ । तर त्यसका लागि केपी शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने माधव समूहको अडान छ । बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी ...

माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक ११ बजे बोलाइएको स्रोतले जनाएको छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरूलाई समे ...

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारिकता दिएको थियो । सो निर्णयविरुद्ध महन्थ ठाकुर समूहले साउन ...

एमालेद्वारा भूमिसम्बन्धी आयोग विघटनको विरोध

काठमाडौं - नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । बुधबार पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय स ...

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गरिबीविरोधी हर्कत : प्रभु साह

काठमाडौं - एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गरिबीविरोधी हर्कत भएको बताएका छन् । मंगलबार भूमि आयोग खारेज गर्ने सरकारको निर्णयबारे प्रतिकृया दिँदै पूर्वमन्त्री समेत रहेका नेता साहले उक्त निर्णय गरिब र विपन्नह ...

‘भारतकाे हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन’

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाल ...