राजनीति
गण्डकी प्रदेशसभाका सभामुखले सर्वदलीय बैठक डाक्ने
काठमाडौं,पोखरा - गण्डकी प्रदेशसभाका सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका हुन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठ ...
प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।ओलीले कोभिड–१९ महामारी र समसामायिक विषयमा सम्बोधन गर्न लागिएको थापाले ...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज ४ बजेका लागि बोलाइएको हो । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । ओलीले फेरि आजै अर्को बैठक बोलाएका हुन् । यद्यपी, बैठकको एजेन्डाबारे थाहा नभएको एक मन् ...
मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद एमालेमा फर्किए
काठमाडौं,पोखरा - लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा फर्किएका छन् । सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित श्रीवास्तव र नवलपरासीपश्चिम १ ...
कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णयगरेपछि आवश् ...
‘अविश्वास प्रस्ताव छल्न राजीनामाको नाटक गर्नु संविधानको ठाडो उल्लंघन’
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय भएको बताएका छन् । सभापति देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशमा आज भएको समग्र ...

.gif)