राजनीति
कांग्रेसको महाधिवेशन आगामी फागुनमा हुने सम्भावना कमजोर बन्दै
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समयमा नहुने देखिएको छ । केन्द्रीय समितिमा स्पष्ट बहुमतमा रहेकाले सभापति शेरवहादुर देउवाको कार्यकाल एक वर्ष थप्नबाट रोक्ने सक्ने अवस्था पनि देखिंदैन । यसले गर्दा पनि फागुनमा गर्नु पर्ने महाधिवेशन लम् ...
‘साम्यवाद’विहीन नेकपा
काठमाडौं - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि तयार पारिएको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएसँगै अहिले त्यो प्रकाशनको तयारीमा छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिसँगै राजनीतिक दस्तावेज ...
प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन : मन्त्री यादव
काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताए । राष्ट्रियसभामा ...
विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं - राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो ।यसअघि प्रतिनिधिसभाबाट उक्त विधेय ...
सत्तापक्षीय सांसदले सरकारको विरोध गर्न मिल्छ ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय सांसदले सरकारको विरोध गर्नु संसदीय मर्यादाविपरीत हुन्छ भनेर शनिबार नेकपा संसदीय दलको बैठकमा निर्देशन दिएपछि सत्ताभित्र र बाहिर यसमाथि टीका–टिप्पणी सुरु भएको छ ।‘लोकतान्त्रिक अभ्यासमा सांसदहरुले स् ...
नेपाली कांग्रेसमा चौधौं महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रस्ताव
काठमाडौं – नेपाली कांग्रेसले चौधौं महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार साँझ बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया आरम्भ गर्ने लगायत १४ वटा प्रस ...