राजनीति

लुम्बिनी प्रदेश: दोस्रो पुस्ता एमालेमै खुल्न थालेपछि माधव नेपालको पार्टी थप कमजोर

काठमाडौं, बुटवल - दोस्रो तहका नेतासमेत नेकपा एमालेमै फर्किएपछि माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) लुम्बिनीमा थप कमजोर भएको छ । जनाधार भएका नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टले एमालेमै रहने निधो गरेपछि समाजवादीलाई घाटा ...

माधव नेपालको पार्टीले पायो दलको मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

काठमाडौं - निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षको नेतृत्वमा बुधबार दल दर्ता भएको हो । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २० ...

यी हुन् लोसपा दर्ताको लागि सनाखत गर्ने १४ सांसद

काठमाडौं - महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगमा १४ जना सांसदहरुले सनाखत गरेका छन् । बुधबार आयोग पुगेर लोसपाको लागि १४ सांसदले सनाखत गरेका हुन् ।लोसपाको लागि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसि ...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

काठमाडौं, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११:३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमु ...

खनालको हस्ताक्षर प्रमाणीकरण, माधव समूहमा खुले ५५ केन्द्रीय सदस्य

काठमाडौं - सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।दिल्लीमा उपचार ...

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : ओली

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट स ...