राजनीति
आज राष्ट्रियसभाको बैठकमा कुन सांसदले के भने ?
काठमाडौं - राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गरेका छन् ।राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आज बिहान मुख्यमन्त्री निवासमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले नयाँ परिस्थितिमा अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय ...
राजीनामाबारे निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई
काठमाडौं - लुम्बिनी प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ ।आज बिहान मुख्यमन्त्री निवासमा बसेको एमाले संसदीय दलको ब ...
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । यसअघि उक्त रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको थियो । ...
राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नै राजीनामा दिने तयारी गरेका हुन् । भावी रणनीति तय ...
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको सो रिट न्यायाधीश ...

.gif)