राजनीति

भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं - सरकारले भदौ २३  गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी ...

ओलीको प्रश्न: चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो भनेर प्रश्न गरेका छन् ।शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलाला ...

जुम्लामा ५८ जना पदाधिकारीले रोजे एकीकृत समाजवादी

काठमाडौं - जुम्लामा नेकपा एमालेलाई नमिठो झट्का लागेको छ । जुम्लाका ५८ पदाधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । जुम्लामा एमालेका ६१ जना जिल्ला कमिटी रहेका थिए । तर, तीमध्ये ५८ जना पदाधिकारीले एकिकृत समाजवादी रोजेका हुन् । शनिबार एक कार् ...

‘जबज विरोधी’ खनाललाई नेकपा (एस)को राजनीतिक प्रतिवेदन लेखनको जिम्मा

काठमाडौं - नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झलनाथ खनाललाई राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व सुम्पेको छ ।नेकपा (एस)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई ...

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा

काठमाडौं - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, ने ...

बामदेव गौतमले गरे एमाले परित्याग

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्व ...