राजनीति

परमादेशबाट आएको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ

काठमाडौं,विराटनगर - प्रमुख विपक्षी  दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेम्बाङले ज ...

संवैधानिक इजलास बस्दै, प्रधानमन्त्री कार्यालयविरुद्धका ७ मुद्दा पेसीमा

काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ ।संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक ...

झापा पुगेर ओलीले भने:‘एमाले एकीकृत पार्टी हो, माओवादी प्रचण्ड गुट’

काठमाडौं,झापा - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकी ...

प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने, कर भने उठाउने

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् ।आजकाे संसद बैठकमा विनियोजन विधेयक पेश गरेपछि बाहिरिएका अर्थमन्त्री शर्माले पत्रकारसँग कुरा गर्दै प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले निय ...

विनियोजन विधेयक बहुमतले स्वीकृत गर्दै संसद् बैठक स्थगित

काठमाडौं - सघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजकाे बैठक स्थगित भएको जानकारी दिएका हुन् । आजको बैठकमा सभामुख सापकोटाले सदन सुरु भएको अभिव्य ...

एमालेले आज पनि सदन चल्न नदिने

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ ।सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नु ...