राजनीति
संसद् बैठक स्थगित
काठमाडौं - बाँके घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले तथ्य तोडमोड गरेको र अपराधीको नाम लुकाउन खोजेको भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसद गगन थापाले सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता रहेको र तिनलाई कारवा ...
म सबै राष्ट्रसँग समान सम्बन्ध देख्न चाहन्छु : प्रचण्ड
इलाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने आफ्नो कुनै उद्देश्य नरहेको बताएका छन् ।इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा आफुले राखेको ...
'पार्टी एकताको पूर्णतापछि सरकारले गति लिन्छ'
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएका कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । दुई कम्युनिष्ट पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पूर्वप्रध ...
पत्रकारितालाई मर्यादित र अनुशासित बनाउनु पर्ने : सभामुख
काठमाडौं - सभामुख कृष्णबहादुर महराले पत्रकारितालाई स्वच्छ,मर्यादित र अनुशासित बनाउनु पर्ने बताएका छन् ।आज संचारिका समुहको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उहांले घरलाई स्वच्छ र अनुशासित बनाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै परिवर्तनको रक्षा र पत ...
सत्तारुढ दलकी नेतृको प्रस्ताव- खुला सीमा बन्द गरेर सेना तैनाथ गरौं
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्दै त्यहाँ नेपाली सेना तैनाथ गर्नुपर्ने प्रस्ताव राखेकी छिन् ।राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद भुसालले यस्तो प्रस्ताव राखेकी हु ...
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले बताए ।यसअघि प्रधानमन ...