राजनीति

माओवादी केन्द्रमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै

काठमाडौं - पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी केन्द्रले पनि नेपाली कांग्रेस र नेकपा एमाले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सब ...

एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नेता माधवकुमार नेपाल ...

गृह मन्त्रालयलाई सर्वोच्चको आदेश:‘टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्नू’

काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्ररा ...

ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एव‌ पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र ति ...

ईश्वर पोखरेलको प्रतिवेदनः ‘माओवादीसँगको एकता भंगपछि पार्टीमा युवा ह्वात्तै बढे’

काठमाडौं - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प ...

संसदले स्वीकृत गर्‍यो राष्ट्र ऋण उठाउने विधेयक

काठमाडौं - प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो । सोमबारकै बैठकले विनियोजन विधेयक पा ...