राजनीति
मुख्यमन्त्री शाक्य भन्छिन्- ‘सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउँछु’
काठमाडौं बर्दिवास - नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको बताएकी छन् ।आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाक्यले ए ...
जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री शाही
काठमाडौं,सुर्खेत - कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्र ...
नेकपा एकीकृत समाजवादीकाे पार्टी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार
काठमाडौं - नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ। शुक्रबार बिहान अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । एकीकृत समाजवादीले सो घर पाँच वर्षका घर भाडामा लिएको न ...
एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल
काठमाडौं - सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णत ...
संसद् खुलाउन सभामुखकाे असफलतापछि प्रधानमन्त्रीले थाले संवाद, बालकोट पठाए प्रतिनिधि
काठमाडौं - सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।२३ भदौमा आह्वान भएको सदनमा त्यसयता ...
माधव नेपालमाथि ओलीको कटाक्षः ‘घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए’
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् ।काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्य ...

.gif)