काठमाडौं - आज मंगलबारदेखि सुरु हुने प्रतिनिधि सभाको हिउँदे (१०औं) अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेस गरिने भएको छ । 

मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ३, भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रणुकुमार यादवले १ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले २ वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । 

मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक बोलाइएको हो । 

सम्भावित कार्यसूचीः