प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध
खबर एक्सप्रेस
२०७८-०८-२८ ०२:२९ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र एकिकृत समाजवादीका सांसदलाई लिएर संसदको नवौँ अधिवेशनदेखि नै लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।
एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ
फेसबुक पेज Like गर्नुहोस