राजनीति
मतान्तर बढाउँदै बालेन्द्र, स्थापित र सिंह धेरै पछि
काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ५ हजार ७५८ मत ल्याएका छन्।उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मे ...
हेटौँडा-१ मा कांग्रेस विजयी
काठमाडौं,हेटौँडा - हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थ ...
निर्वाचनमा धाँधली गरेको एमालेको आरोप
काठमाडौं - नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएक ...
गोसाईंकुण्ड गाउँपालिका -५ मा एमाले प्यानल नै विजयी
काठमाडौं,रसुवा - रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए ।& ...
थाहा नगर -४ मा पनि माओवादीकाे प्यानल नै विजयी
काठमाडौं - थाहा नगरपालिकाको वडा नं. ४ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । प्राप्त अन्तिम मत पणिामअनुसार वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण लामा ७५३ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका रामर ...
भरतपुर महानगरमा मतगणना स्थगित
काठमाडौं,भरतपुर - चितवनको भरतपुर महानगरमा मतगणना स्थगित भएको छ ।मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेको आपत्तिपछि मतगणना स्थगित भएको हाे ।एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई नि ...

.gif)