राजनीति

डोल्पाको ठुलीभेरीमा कांग्रेसका स्वर्णबहादुर बुढा विजयी

काठमाडाैं,डोल्पा - डोल्पा सदरमुकाम रहेकाे ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले नाै सय ४५ भोट ल्याइ पराजित भए ।उपप ...

भगवान बुद्धले हामी सबैको कल्याण गरुन् : मोदी

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । लुम्बिीनमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन् ...

भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति निर्वाचित

काठमाडौं - भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मत गणनामा प्रजापति २९ हजार २ सय मतसहित निर्वाचित भएका हुन् । जुन ९ गुणा बढीको मतान्तर हो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ...

स्थानीय तह निर्वाचन: १०८ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो

काठमाडौं - स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म १०८ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजा हेर्दा ४२ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई भने एमालेले पछ्याइर ...

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत

काठमाडौं, लुम्बिनी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् । यहाँस्थित अ ...

भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

काठमाडौं, अछाम - अछामकाे बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लाेकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २ हजार ६१४ मत मात्र पाए ।बान् ...