राजनीति

स्थापितकाे भन्दा झण्डै दोब्बर मतले अघि बालेन

काठमाडौं - काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को अग्रता कायमै छ ।हालसम्म काठमाडौंमा करिब ६ हजार मत गणना सम्पन्न भएको छ । जसमा बालेननले २ हजार २३८ मत पाएका छन् । शाहलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका ...

राक्सिराङ-१ मा एमालेको प्यानल विजयी

काठमाडौं,हेटौंडा - मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।१ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग रा ...

बझाङको साइपालमा एमाले विजयी

काठमाडौं,चैनपुर - बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।  अध्यक्षमा विजयी  एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार  धनबहादुर बोहराले ६१३ मत ल्याए । त्य ...

मकवानपुरगढी-१ र ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं, हेटौंडा - मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका दुई वटा वडामा कांग्रेसका उम्मेदवार प्लानलसहित विजयी भएका छन् मकवानपुरगढी-१ आइत सिं लो र ८ मा कुमार घिसिङ वडाध्यक्षमा निर्वाचित भए ।१ हजार ४५९ मत खसेको १ नम्बर वडामा लोले ७९३ मत प्राप्त गरेका छन् ...

निजगढ-१३ मा गठबन्धन विजयी

काठमाडौं, बारा - बाराको निजगढ नगरपालिका-१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन् ।उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ...

मिर्चैया-१ मा माओवादीका महताे विजयी

काठमाडाैं, सिरहा - सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् । रुपेशले ६ सय ६७ मत ल्याए भने भरोसले ५ सय ४६ मत प्राप्त गर ...