भरतपुर महानगरमा मतगणना स्थगित
खबर एक्सप्रेस
२०७९-०२-०१ ०३:४६ मा प्रकाशित
Total Shares: 265
काठमाडौं,भरतपुर - चितवनको भरतपुर महानगरमा मतगणना स्थगित भएको छ ।
मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेको आपत्तिपछि मतगणना स्थगित भएको हाे ।
एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस