राजनीति

गोसाईकुण्ड-४ मा कांग्रेसकाे प्यानलै विजयी

काठमाडौं, रसुवा - रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए ।&nbs ...

भक्तपुरमा नेमकिपाले दुई र कांग्रेसले दुुई वटा खाता खोल्यो

काठमाडौं, भक्तपुर - भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ । भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो ।वडा नं १ को वडा अध् ...

धनगढीमाई नगरपालिका-१ र १४ मा कांग्रेस विजयी

काठमाडौं, सिरहा - सिरहाको धनगढीमाई नगरपालिका-१ र १४ मा नेपाली कांग्रेसका सूर्यनाथ यादव र अमित ठकुरीकाे प्यानल विजयी भएकाे छ ।वडा १ मा सूर्यनाथ यादवले ७४५ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५४४ मत ल्याए । वडा ...

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालकाे अग्रता कायमै

काठमाडौं, चितवन - भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी हुन् । २९६८ मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।दाहालले ११ सय ०५&nbs ...

दैलेख नौमुलेको अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं ,दैलेख - नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन्।माओवादी केन्द्रका उम्मेदवार सुवेदी नेपाली का‌ंग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै अध्यक्षमा विजयी ...

झापामा कांग्रेसको विजयी सुरुवात

काठमाडौं ,झापा - झापाको कमल गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले कमल- १ बाट विजयी सुरुवात गरेको हो ।कमल-१ मा कांग्रेसका केदार कटुवालको प्यानल नै विजयी भएको छ । उनले १७८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर क ...