राजनीति

मोदी आज नेपाल आउँदै

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको ...

ईन्द्रसरोवरमा एमालेका पुडासैनी विजयी

काठमाडा,हेटौंडा - मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी भएका छन् । पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व लाल लामाले ३ हजार ४७२, नेकपा स ...

स्पेनिस ला लिगा: रियल, बार्सिलोना र एट्लेटिकोले अंक बाँडे

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष क्लब रियल मड्रिड, बार्सिलोना,  एट्लेटिको मड्रिड  र सेभिया बराबरीमा रोकिएका छन् । ला लिगाको उपाधि जितिसकेको रियल रेलिगेशन क्षेत्रको क्याडिजसँग १-१ गोलको बराबरीमा रोकियो । ...

मुड्केचुला गाउँपालिकामा माओवादीको जित

काठमाडौं ,जाजरकोट - मुड्केचुला गाउँपालिका अध्यक्षमा पुनः माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दूधाकुमारी रोकाय विजयी भएकी छन् ।अध्यक्षमा शाहीले १ हजार ३०९ मत पाउँदा एमाले, कांग्रेस र एकीकृत समाजवादीका संयुक ...

ऐसेलुखर्कमा एमाले विजयी

काठमाडाैं, खाेटाङ - खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धन ...

७६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कहाँ र कति जिते ?

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजा हेर्दा एमालेले सबभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले भने एमालेलाई पछ ...