गोसाईंकुण्ड गाउँपालिका -५ मा एमाले प्यानल नै विजयी
खबर एक्सप्रेस
२०७९-०२-०१ ०५:४४ मा प्रकाशित
Total Shares: 242
काठमाडौं,रसुवा - रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।
नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस