खबर एक्सप्रेस२०७९-०२-०१ ०७:३५ मा प्रकाशित Total Shares: 158
काठमाडौं,हेटौँडा - हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस