राजनीति

स्थापितभन्दा बालेन्द्र झण्डै दोब्बर मतले अघि

काठमाडौं - काठमाडौं  महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ३ हजार ११० मत ल्याएका छन्।उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्म ...

सामान्य मानवीय त्रुटिलाई उचाली मतगणना रोक्ने काम भयोः निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा आपत्ति जनाएको छ । ‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र वि ...

२८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

काठमाडौं,खोटाङ - खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष र ...

भरतपुर महानगर -१ मा गठबन्धन विजयी

काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार  नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । महर्जनले एक हजार ३९० मत प्राप्त गरेकामा उनका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त ग ...

दाङको शान्तिनगर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी

काठमाडाैं ,तुल्सीपुर - दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो ।उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी ...

२० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं - गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा ने ...