राजनीति

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने

काठमाडौं - प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएकाे सन्देशसहितकाे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेक ...

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्द ...

अढाई महिनापछि नेतृत्व हस्तान्तरण भयाे, राहत मिलेको छ : रवीन्द्र मिश्र

काठमाडौं - विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् । स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने स्प ...

नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक अधिकार भएको बताएका छन्।सोमबारबाट सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थ ...

स्थानीय चुनावमा जस्तै फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछः देउवा

काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताएका छन्। सोमबार पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै द ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ ।आगमी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयक संघी ...