दाेलखामा माओवादीका गङ्गा कार्की अगाडि
खबर एक्सप्रेस
२०७९-०८-१६ ०८:२२ मा प्रकाशित
Total Shares: 210
काठमाडौं - दाेलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीले अग्रता लिएका छन् ।
गौरीशंकर गाउँपालिकाको हालसम्म ४५१८ गणना गर्दा माओवादीका गङ्गा कार्कीले २ हजार ९१० मत पाएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीले भने १ हजार १८३ मत पाएका छन् । उनी कार्की भन्दा १७२७ मतले पछि छन् ।
निर्वाचनमा धाँधली भएको र पुन: मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस