राजनीति

सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताएका छन् । रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । देउवाले ...

कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

काठमाडौं - अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।बजेट निर् ...

किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्छः कृषिमन्त्री यादव

काठमाडौं - कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताएका छन्। बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार् ...

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं - मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दैछ ।गठबन्धका दलहरुबीच आज दिउँसो २ बजे बैठक बस्दैछ ।कार्यदलले सिट बाँडफाँटको आधार तयार पार्ने र सहमति जुटा ...

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं - नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आद ...

राष्ट्रपतिले नागरिकता बिधेयक नपठाएकोमा संसदमा चिन्ता

कठमाडौं - संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता संशोधन बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गर्न ढिलाई भएकोमा संसदमा चिन्ता प्रकट गरिएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठककाे शून्य समयमा बोल्दै माओवादी केन्द्रक ...