राजनीति

चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक ...

दोलखामा मतान्तर बढाउँदै गंगा कार्की, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं-दोलखामा प्रतिनिधिसभातर्फको मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले मतान्तर बढाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले १० हजार ६२ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई एमालेका बालकृ ...

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

काठमाडौं,स्याङ्जा - प्रतिनिधि सभातर्फ स्याङ्जा २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् ।नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ ...

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौं,कैलाली - बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ ।२० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् ।पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प् ...

भीम रावललाई बालेनको जवाफ,'तपाईंहरूलाई जस्तो विदेशीसँग माग्ने रहर छैन'

काठमाडौं-काठमाडौं नगरप्रमुख बालेन साहले शुक्रवार नेकपा एमालेका नेता डा। भीम रावललाई कडा जवाफ दिएका छन्। उनले रावललाई जवाफ दिँदै तपाईंहरूलाई जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन भन्दै जवाफ फर्काएका छन्।काठमाडौं महानगरका मेयर बालेन साहले अमेरिकी र ...

दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै

काठमाडौं - दोलखाको मतगणनामा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ ।गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको वडा नं १ र ९ सहित १० वटा वडाको मतगणना सकिँदा कार्कीले ५ हजार ४३४ मत पाएका छन् ।एमालेका बालकृष्ण शिवाकोटीले ३ ...