राजनीति

संसदमै छलफल नगरी नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता गर्ने कार्य अलोकतान्त्रिक: ओली

काठमाडौं,झापा - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।राष्ट्रपति कार्यालयबाट संसदमा फिर्ता आएको नागरिकता विधेयकबारे संसदमै छलफल नगरी जस्ताको त्यस्त ...

नागरिकता विधेयक टाउको गन्ने विषय होइन, सर्वस्वीकार्य बनाइयोस् : एमाले

काठमाडौं - प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले ...

प्रतिनिधि सभा निर्वाचनमा दोलखामा पार्वत भर्सेस बिशाल हुने संभावना,कस्को प्रभाव कति ?

काठमाडौं - काठमाडौं वामपन्थीहरुको गढ मानिने ठाउँ मध्यको एक दोलखा पनि हो । वामपन्थीको पकड रहेको दोलखामा ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका भीमबहादुर तामाङ बाहेक अरुले जित हासिल गर्न सकेका छैनन्। ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र ...

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आजै पारित गर्ने

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ ।संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिक ...

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।सो पार्टीको बुधबार  बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए । बैठकले एकता संयोजन ...

सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक

काठमाडौं - सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । चुनाव आगामी मंसिर ४ गते तय भएको छ ।  कार्यदलको बुधबारको बैठकले ...