स्याङ्जा २ मा कांग्रेसको अग्रता कायम
खबर एक्सप्रेस
२०७९-०८-१६ ०८:०८ मा प्रकाशित
Total Shares: 220
स्याङ्जा - स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् ।
गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ ।
मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस