राजनीति
राष्ट्रपति भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हाे । 'सम्माननीय राष्ट्रपत ...
गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित
काठमाडौं - प्रतिनिधिसभा बैठक गणपूरक संख्या जनपुगेपछि स्थगित भएको छ । आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको पहिलो बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन गर्न माग गरेपछि १५ मिनेट घण्टी ...
काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै योगेश भट्टराईले गरे सरकारको आलोचना,बालेनलाई एमालेसँग सहकार्य गर्न आग्रह
काठमाडौं - प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे ।आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहोर उठाउने सन्दर्भमा सरकारको भर ...
प्रधानमन्त्री बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ
काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका सडकमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लागेको उनले बताए । ...
संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना सुरु
काठमाडौं - प्रहरी समायोजन नभएकाे भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरुले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेका छन् ।आइतबारदेखि प्रदेश प्रमुख कार्यालय प्राङ्गणमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रा ...
घर र जग्गा दान गरिसके मसँग उपचार गर्ने पनि पैसा छैनः ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको प्रसंग नि ...

.gif)