images

अन्तर्राष्ट्रिय

संसद निलम्बन गर्ने जोनसनको कदम गैरकानुनी रहेको अदालतको ठहर

एजेन्सी - संसद निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको निर्णय गैरकानुनी र असंवैधानिक रहेको बेलायतको सर्वोच्च अदालतको ठहर  छ।बेलायतको सर्वोच्च अदालतले संसदको कामकारबाहीलाई रोक्नु गलत भएको भन्दै यस्तो ठहर गरेको हो । ‘प्रधानमन्त्रीको कदमबाट हाम्र ...

राष्ट्रपति ट्रम्पले पाकिस्तानी र भारतीय प्रधानमन्त्री भेट्ने

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सेप्टेम्बर २३ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई र मंगलबार सेप्टेम्बर २४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछन्। दुवै प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७४औँ साधारण सभाका लागि अम ...

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

एजेन्सी - सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरेको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले जनाएको छ ।निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन ...

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

एजेन्सी - अफगानिस्तानको पूर्वी प्रान्त नान्गारहारमा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्त ...

पश्चिमी इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी - इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जन ...

कश्मीरमा भारतविरोधी गतिविधि नगर्न इमरान खानको अपिल

एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरमा हुने भारतविरोधी गतिविधिमा संलग्न नहुन पाकिस्तानी नागरिकलाई सचेत गराएका छन् ।खानले बुधबार टोरखामा बोल्दै भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा सोही बहानामा भारतले काश्मिरी नागर ...