अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट चीनमा १ हजार ७७७ को मृत्यु

एजेन्सी - कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना स ...

जापानमा एकैदिन ७५ कोरोना भाइरस संक्रमित भेटिए

काठमाडौं -  जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना कोभिड १९ भाइरसको संक्रमण पाइएको छ ।यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भ ...

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस् ...

मुख्यमन्त्री पदको सपथ लिदै केजरीवाल

एजेन्सी - लगातार तीनपटक दिल्ली निर्वाचनमा जित हात परेको आम आदमी पार्टीबाट तेस्रो पटक निर्वाचित भएका अरविन्द केजरीवालले आज मुख्यमन्त्रीको शपथ लिदैछन् । मिडिया रिपोर्टका अनुसार दिल्लीको रामलीला मैदानमा आज उनले सपथ लिने कार्यक्रम रहेको छ । उक् ...

कोरोनाले एकैदिन १४२ जनाको मृत्यु

काठमाडौं - चीनमा नोबेल कोरोना भाइरसका कारण शनिबार मात्र १४२ जनाको मृत्यु भएको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार शनिबार करिब २ हजार जना नयाँ संक्रमित भेटिएको छ ।मृत्यु हुनेमा हुवई प्रान्तमा १३९ , सुचिवानमा २, हुनानमा १ जना रहेको चीनको सरकारी समाचार ...

इरानस्थित अमेरिकी दुतावासमा रकेट आक्रमण

काठमाडौं -  इरानस्थित अमेरिकी दुतावासमा रकेट आक्रमण भएको छ । आइतबार बिहानै दुतावासमा केहि रकेट आक्रमण भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।बग्दादस्थित आफ्ना रिपोर्टरले ठूलो विस्फोटका धेरै आवाज सुनेको भन्ने जा ...