अन्तर्राष्ट्रिय

कोरोना भाइरस: दक्षिण कोरियामा सङ्क्रमण फेरि बढ्यो

काठमाडौं - कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्।बीबीसीका अनुसार दक्षिण कोरियामा अहिलेसम्म  सात सय ६० जनामा सङ्क्रमण ...

टर्कीमा ५.७ म्याग्नीच्युडको भूकम्प, कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी - टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीनजना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्प ...

दक्षिण कोरियामा कोरोना संक्रमित एकै दिन दोब्बरले बढ्यो

काठमाडौं - दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या एकैदिन दोब्बरको हाराहारीमा बढेको छ ।शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४ ...

निर्भया सामूहिक बलात्कार प्रकरण : फाँसीको नयाँ मिति तोकियो

काठमाडौं - दिल्लीको निर्भया सामूहिक बलात्कार केशमा चार जना दोषीलाई मार्च तीनको बिहान ६ बजे झुण्ड्याउने आदेश दिइएको छ।यस केशमा दुई पटक अदालतले मिति तोकिसकेको थियो तर अपराधीहरूको विभिन्न याचिका कारण त्यो स्थगित भएको थियो।मुकेश सिंह, विनय शर्मा, अक्षय ठ ...

कोरोना कहर: इरानमा थप दुईको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघ्यो

काठमाडौं - विश्व स्वास्थ्य संगठनले चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै चासो व्यक्त गरेको छ ।इरानमा थप दुई जना गरी संक्रमणबाट चार जनाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चासो व्यक् ...

'पारासाइट'ले ओस्कार अवार्ड जितेकोमा ट्रम्प असन्तुष्ट

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको ओस्कार अवार्ड दक्षिण कोरियाको फिल्म 'पारासाइट'ले जितेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।शुक्रबार कोलोराडोमा भएको चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘यो वर्षको ओस्कार अवार्ड कति ख ...