images

अन्तर्राष्ट्रिय

कश्मीरमा भारतविरोधी गतिविधि नगर्न इमरान खानको अपिल

एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरमा हुने भारतविरोधी गतिविधिमा संलग्न नहुन पाकिस्तानी नागरिकलाई सचेत गराएका छन् ।खानले बुधबार टोरखामा बोल्दै भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा सोही बहानामा भारतले काश्मिरी नागर ...

स्वास्थ्य संस्थामा विद्युत कटौती नगर्न राष्ट्रपतिको निर्देशन

एजेन्सी - जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले स्वास्थ्य संस्थाहरुका विद्युत कटौती नगर्न शुक्रबार निर्देशन दिएका छन् । देशको उर्जा मन्त्रालयलाई उनले स्वास्थ्य संस्थासँगै पानी वितरणका लागि समेत विद्युत्को अभाव हुन नदिन निर्देशन दिएका हुन् ।स्वास ...

डुंगा पल्टिँदा ११ जनाको मृत्यु

काठमाडौं - भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको खटलापुरा घाटमा डुंगा पल्टिदाँ ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिएको हो ।प्रत्यक्षीदर्शीका अनुसार डुंगामा २०(२५ जना व्यक्ति सवार थिए। प्रहरीका अनुसार यसलाई ...

पाकिस्तानी प्रधानमन्त्री इमरानले काश्मिरमा र्याली गर्ने

एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार काश्मिरमा रयाली गर्ने भएका छन् । उनले काश्मिरीको समर्थनमा र्याली गर्न लागेको भन्दै ट्वीट समेत गरेका छन् ।शुक्रबारको र्याली पाकिस्तान नियन्त्रित काश्मिरको मुजफरवादमा हुनेछ । काश्मिरलाई भारतले प्र ...

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

काठमाडौं - विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन्। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन्।चीनम ...

गर्मीका कारण फ्रान्समा अहिलेसम्म १४ सयको मृत्यु

काठमाडौं - फ्रान्समा पछिल्लो समय गर्मी बढेको छ । उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।स्वासथ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेर समुहका मानिस रहेका छन् । यसप् ...