प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक खबर एक्सप्रेस २ घण्टा अगाडि Total Shares: 49 काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।प्रधानमन्त्रीको सचिवलयका अनुसार आज दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस